राजनीति

इलाम २ को उप-निर्वाचनमा एमालेबाट को-को छन आकांक्षी ?

     आउँदो वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवार चयनको प्रक्रिया अगाडि बढाएको छ । उपनिर्वाचनका लागि एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने गरी तयारी थालेको छ । जिल्ला