तत्काल प्रधानमन्त्री प्रचण्डले पद त्याग गर्न महेश्वरको सुझाव



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रको जारी विधान सम्मेलनमा वृहत्तर पार्टी एकता र माओवादी आन्दोलनको रक्षाका लागि तत्काल प्रधानमन्त्री प्रचण्डले पद त्याग गर्नुपर्ने माग उठेको छ । सम्मेलनमा ७ बुँदे प्रस्ताव पेश गर्दै पोलिटब्यूरो सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज महेश्वर दाहालले फराकिलो कम्युनिष्ट अन्तर्राष्ट्रिय बनाउनका लागि पार्टी अध्यक्षले तत्काल प्रधानमन्त्री त्यागेर अरुलाई अघि सार्दै एक्काइसौं शताव्दीको समाजवादी कार्यदिशा निर्माणको पहल गर्न सुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...