राजनीति

परराष्ट्रमन्त्री महरासँग म्यानमारका राजदूतको भेट

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यान्मारका राजदूत ल्विन ऊले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र म्यान्मारबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले मित्रता, सहकार्य र समानतामा आधारित