राजनीति

देउवाले एकलौटी गरे पछी रामचन्द्रको आक्रोश,पार्टी भित्रै घेराबन्दी पारेर देउवालाई सुताईने

सरकारले आगामी मङ्सिर १० गतेको लागि घोषणा गरेको प्रदेश र संघीय निर्वाचनको मितिलाई लिएर नेपाली कांग्रेसभित्र तिब असन्तुष्टी देखिएको छ । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र संसदीय दलमा समेत छलफल नगरी आफूखुसी निर्णय गरेको भन्दै बरिष्ठ