कुन राज्यमन्त्रीलाई कुन मन्त्रालय ? यी हुन् देउवा सरकारका ५० मन्त्री (नामसहित)
प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिमण्डल विस्तार गर्दै कांग्रेसका १२ र फोरम लोकतान्त्रिकका ३ गरी १५ जनालाई राज्यमन्त्रीमा नियुक्तीको तयारी गरिरहेका छन्। र मन्त्रालय पनि टुंगो लागेको छ। कांग्रेसबाट राज्यमन्त्रीमा नियुक्त हुनेहरुमा शेषनाथ अधिकारीलाई शिक्षा, तप्तबहादुर विष्ट सूचना तथा संचार,