अख्तियारले डामे पछि सात करोडमा घर बेच्दै ओली !
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै एक करोड बिगो राखेर बिशेष अदालतमा मुद्धा दायर गरेपछी आत्तिएका शसस्त्र प्रहरी बलका पूर्व प्रमुख बासुदेब ओलीले मैतीदेबीमा रहेको घर बिक्रि गर्ने भएका छन्। शसस्त्र प्रहरी बलका जीवित रहेका प्रमुख सबै भ्रष्टाचारमा मुछिदै अख्तियारको कारबाहीमा