देउवाले चुत्थो काम गरेको भन्दै जंगियो एमाले,यसकारण आजै माग्दै छ देउवाको राजिनामा
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बोलाएको स्थायी कमिटीको आकस्मिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारत भ्रमणको समिक्षा सहित पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आकस्मिक बैठक बसेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए