निर्वाचनपछि कम्युनिस्ट सरकार बनेरै छाड्ने ओलीको दाबी, कम्युनिस्ट सरकार बन्ने देखेर कांग्रेस डरायो
काठमाडौँ । माओवादी नेता राम कार्की उम्मेदवार भएका झापा क्षेत्र नम्बर १ को काँकडभिट्टामा वाम गठबन्धनले गरेको सभालाई एमाले अध्यक्ष केपी ओली र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले सम्बोधन गरेका छन् । प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम भए तापनि छोरा प्रकाश दाहालको