राजनीति

नवलपरासीमा चुनावी रौनक बढ्यो, नेताहरु घरदैलो लगायतका चुनावी प्रचार प्रसारमा व्यस्त

काठमाण्डौं । दोस्रो चरणमा निर्वाचन हुने नवलपरासीमा पनि निर्वाचनको समय नजिकिँदै जाँदा चुनावी रौनक छाएको छ । प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित नवलपरासीका दुईवटा जिल्लामै उम्मेदवार यतिबेला मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । प्रतिनिधिसभा र