राजनीति

काँग्रेसका महतलाई यसरी पछार्दै छन् इश्वर पोखरेलले

काठमाडौँ । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा विभिन्न दल र तीन स्वतन्त्र गरी