राजनीति

आयो समानुपातिकको ताजा नतिजा,राप्रपालाई विवेकशीलले उछिन्यो, अब १४ जिल्लाको मतगणना बाँकी,हेर्नुहोस कस्को कति?

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ १४ जिल्लाको मतगणना गर्न बाँकी रहेको बताएको छ। प्रत्यक्षतर्फको अन्तिम नतिजा हिजै सार्वजनिक गरेको आयोगले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको जनाएको हो। आयोगका अनुसार समानुपातिकतर्फको ६० भन्दा बढी जिल्लाको मतगणना कार्य सकिएको छ। प्रदेश