जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको छ : नेता नेपाल
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको आरोप लगाउनुभएको छ । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो –“जनादेशअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त