समानुपातिकतर्फको मतगणनामा नेकपा ९एमाले०ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९९९ र नेपाली काँग्रेसले २५ हजार १९० मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (माओवादी केन्द्र)ले छ हजार ४४९, विवेकशील साझा पार्टीले एक
बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा (एमाले)ले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएकोे छ । यसैगरी नेपाली काँग्रेसले २१ हजार