प्रतिनिधिसभामा ३ र प्रदेशमा १ दशमलब ५ प्रतिशत थ्रेसहोल्ड,अब क-कस्को बज्ने भयो बाजा
प्रतिनिधि सभामा समानुपातिकतर्फ सिट पाउनका लागि कुल सदर मतको ३ प्रतिशत पाउनुपर्ने व्यवस्था भएको छ भने प्रदेशसभामा १ दशमलव ५ प्रतिशत ल्याउनुपर्ने भएको छ। कुल सदर मतमध्ये ३ र १ दशमलब ५ प्रतिशत मत नल्याएमा उनीहरुले समानुपातिकमा सिट पाउने छैनन्।