प्रदेश २ मा चार भाषामा सपथ ग्रहण
प्रदेश नम्बर २का प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । प्रदेश मुकाम जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा १०७ सांसदले सपथ ग्रहण गरेका हुन्। सुरुमा ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका थिए । त्यसपछि