राजनीति

ओलीलाई प्रधानमन्त्री बनाउन बाम गठबन्धनको बहुमत देखाउने यस्तो छ तयारी,राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाउँदै आयोग

निर्वाचन आयोगले समानुपातिक परिणामसहित प्रतिनिधिसभामा निर्वाचितको सूची अाज बुधबार राष्ट्रपति कार्यालय बुझाउँदैछ। यसअघि राष्ट्रिय सभाको निर्वाचन परिणाम बुझाइसकेको आयोगले बुधबार प्रतिनिधि सभाको समानुपातिकसहितको सूची राष्ट्रपति कार्यालयलाई बुझाउने तयारी गरेको हो। आयोग प्रवक्ता नवराज ढकालका अनुसार राति ८ बजेसम्म लगाएर भएर