प्रधानमन्त्री देउवाले आचारसंहिता लाई धोती लगाए पछी निर्वाचन आयोगले देउवालाई यसरी दियो कडा निर्देशन
आचार संहिता लागु भए पछी चुनावी प्रचारको दौरानमा नेताहरुले पार्टीको सिंह अंकित बिभिन्न सामाग्रीहरुको प्रचार प्रसार गर्न पाईदैन तर राजनीतिक पार्टीका नेताहरुले आफैले बनाएको कानूनको खिल्ली उडाउदै नियम बिपरितको काम गरे पश्चात निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा आचारसंहिता