राजनीति

ओलीलाई काउन्टर दिदै उनैका मन्त्री लालबाबु पण्डितले भने-राष्ट्रपति झलनाथ बन्नुहुन्छ,बिद्याको सम्भावना छैन

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आजदेखि सुरु हुने संघीय संसदको पहिलो बैठकदेखि नै आवश्यक काम थालिने बताएका छन् । यो महिनाभित्र नै संसदबाट गर्नुपर्ने सबै निर्वाचन सकिने पण्डितले बताएका छन् ।राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन यही महिनाभित्र गरिने