राजनीति

२१ वटा मन्त्रालय बनाउने ओलीको यस्तो छ तयारी,चैत ५ गते फोरम र राजपा सहितका मन्त्रीले सपथ खाने

प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा र फोरम नेपाल सरकारमा सहभागी हुने भएकोले मन्त्रालयको संख्या बढाउने तयारी गरेका छन् ।यसअघि ओलील जम्मा १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गरेका थिए । तर, राजपा र फोरम आउने भएपछि उनी आफ्नै निर्णयमा पूर्नविचार