राजनीति

ओली संग उपेन्द्रको मिलेन कुरा,केपीले अत्तो थापे पछी प्रचण्डले आज बादल र मात्रिकालाई मात्र मन्त्री बनाउने

माओवादी केन्द्रले नयाँ सरकारमा तत्काल रामबहादुर थापा बादलसहित दुई मन्त्री मात्र पठाउने तयारी गरेको छ। मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो नलागेको र मन्त्रीहरुका आकांक्षी धेरै देखिएपछि माओवादीले पहिलो चरणमा दुई जनालाई मात्र सरकारमा पठाउने तयारी गरेको हो। माओवादी केन्द्रबाट सरकारको नेतृत्व