राजनीति

राष्ट्रपतिका दुवै उम्मेदवार भोजपुरका,को हुन् बिद्या संग भिड्ने लक्ष्मी

राष्ट्रपतिका लागि नेपाली कांग्रेसले लक्ष्मी राईलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेस केन्द्रीय पदाधिकारीहरुबीच राईको नाममा सहमति जुटेको हो। केहीबेरमै बस्ने केन्द्रीय कार्यसमिति बैठकले यसबारे निर्णय गर्ने एक केन्द्रीय सदस्यले बताए। वाम गठबन्धनको एमालेले विद्यादेवी भण्डारीलाई नै फेरि पनि राष्ट्रपति उम्मेदवार