डा शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित
डा शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी छिन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज भएको निर्वाचनमा उनको पक्षमा २ सय १ मत परेको थियो। उनको विपक्षमा भने ५८ मत परेको थियो। मतदानमा २ सय ५९ सहभागी भएका थिए। उपसभामुखका लागि नेकपा एमालेबाट