राजनीति

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओली सरकारले काटेपछि गगन आगो, संसदबाटै थर्काए

नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका योजना र कार्यक्रम निर्धारणमा स्वास्थ्य क्षेत्रको वर्तमान चुनौति र जिम्मेवारीलाई नजरअन्दाज गरिएको टिप्पणी गरेका छन् । प्रतिनिधीसभाको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न शिर्षकको  खर्च रकममा १ सय रुपैयाँ कटौतिको प्रस्ताव पेश