राजनीति

केपी ओलीको विरुद्धमा एमालेकै मुखपत्र, सरकार बिरुद्ध लगाए यस्ता दर्जनौ आरोप

  लामो समयदेखि नेकपा एमालेकै मुख पत्रका रुपमा चर्चामा रहेको दृष्टिले प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्धमा समाचार लेख्न थालेको छ । प्रधानमन्त्री ओलीको सचिवलय बिरुद्ध सो पत्रिका खनिएको  छ ।   दृष्टिले अस्तव्यस्त प्रम सचिवालय शिर्षकमा लेख लेख्दै रिमालको कट्टु