सरकारविरुद्ध राप्रपा प्रजातान्त्रिकको पनि आन्दोलन, कर वृद्धि र मूल्यवृद्धि नियन्त्रणको माग



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले बुधबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सरकार सर्वसत्तावादी भएको, कर वृद्धि गरेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, निरंकुशता लादेको आदि आरोप लगाउँदै राप्रपा प्रजातान्त्रिक सडक आन्दोलनमा आएको हो ।

 

पार्टीको उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । राप्रपा प्रजातान्त्रिकले विजुलीबजारदेखि माइतीघरसम्म र्‍यालीसमेत निकालेको थियो ।

र्‍यालीमा पार्टी अध्यक्ष पशुपतिशम्शेर राणा, केशरबहादुर विष्ट, दीपक बोहरा, सुनील थापालगायत नेताहरु सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...