संविधानले नै नेपाललाई समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरणको निम्ति मार्गनिर्देश गरेको छ । नयाँ संविधान अनुसार नेपालमा स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमार्फत स्थानीयदेखि प्रदेश र संघमा गठन भएका सरकारमा वामपन्थीहरुको वर्चस्व रहेको छ । स्थानीय
सरकारमा जाने कुरामा बिबाद भएपछि राजपा फेरी फुटने भएको छ । ६ दा मिलेर बोको राजपा फुटेर ६ वटा