नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देसी बिदेसी प्रतिक्रियावादीले योजनाबद्ध रुपमै सरकारलाई बदनाम गर्ने प्रयास भइरहेको निश्कर्षनिकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कांग्रेसले भ्रष्टाचारी, माफियाखोरीको संरक्षण गर्दै संमृद्धि रोक्ने ग्रयाण्डडिजाइन अघि बढाएको ठहरसमेत गरेको छ
प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै डोटीका बासिन्दाले धनगढीमा आएर प्रदर्शन गरेका छन् ।