राजपा नेता यादवले चित्रबहादुर केसीलाई यस्तो हाने झटारो, संघीयता अस्वीकार गरी कसरी उपप्रधानमन्त्री बने ?
राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले चित्रबहादुर केसीलाई संघीयता विरोधी भएको आरोप लगाएका छन् । केसी संघीयता विरोधी भएको आरोप लगाउँदै यादवले भने,“संघीयता स्वीकार नगर्ने अनि सरकारमा गएर उपप्रधानमन्त्री बन्ने रु यो कुन नैतिकता हो रु संघीयतामा