दोरम्बा हत्याकाण्ड दरवारको निर्देशनमा भएको हो : प्रचण्ड
२०६० साल साउन ३२ गत रामेछापको दोरम्बामा आफ्ना पार्टीका कार्यकर्ताको हत्या शाही नेपाली सेनाले नभई दरवारको ठाडो निर्देशनमा भएको बताउँदै विशेष रुपमा लिएको नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । १५ औं दोरम्बा हत्याकाण्ड स्मृती सभामा तथा