राजनीति

एक दर्जन देशमा राजदूत नियुक्ति र फिर्ताको तयारी, क कस्को भो जागीर चट् , कहाँ कहाँ को को भए सिफारिस

  सरकारले भारत र मलेसियाका लागि राजदूत सिफारिसको नयाँ निर्णय गर्ने भएको छ । यसअघि भारतका लागि राजदूत सिफारिस भएका नीलकण्ठ उप्रेतीको सन्दर्भमा सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय निश्क्रिय भएको छ । अब बिमस्टेक बैठकलगत्तै संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिसहित