नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदा संशोधन गर्न बनाएको समितिको बैठक शुरु नहुदै विवादमा तानिएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टि जनाएपछि विवादमा परेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विहान बोलाइएको बैठकमा पौडेल
महिला हिंसा रोक्न सरकारलाई निर्देशन दिने संकल्प प्रस्तावमाथि संसदमा छलफल सुरु भएको छ । सोमबारको बैठकमा प्रस्ताव पेश