राजनीति

पाँच वर्ष भित्र गरिबी अन्त्य गर्छौ : अर्थमन्त्री खतिवडा

    अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्ष भित्र मुलुकबाट गरिबी अन्त्य गर्ने घोषणा गरेका छन् ।   अर्थमन्त्री खतिवडाले शुक्रबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले गरिबी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति,