वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन मन्त्री ज्ञवाली र उपसभापति निधि जाँदै



हाम्रो इकोनोमि

 

भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली जाने भएका छन् । दक्षिण एसियाका राष्ट्रका तर्फबाट हरेक प्रतिनिधि जाने निर्णय अनुसार मन्त्री ज्ञवाली जान लागेका हुन् ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधि पनि मन्त्री ज्ञवालीसंगै भारत जाँदैछन् ।

वाजपेयीले दक्षिण एसियाले विशेष प्राथमिकता दिएर हेर्ने गरेको छ ।

वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन दक्षिण एसियाका देशका प्रतिनिधिहरु भारत पुग्ने क्रम जारी रहेको बताइएको छ ।

पाकिस्तानबाट कानुन तथा संचार मन्त्री अलि जाफर पनि भारत पुग्दैछन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...