अभियोग १ : व्यवस्थासँगै धेरै नेताको राजनीतिक जीवन समाप्त हुन्छ । यो देशमा पञ्चायत गयो, पञ्चायतसँगै राजाको शक्ति गयो । र, राजा सक्रिय हुन खोज्दा २४० वर्षको राजतन्त्रसमेत सखाप भयो । तर, हरेक व्यवस्थामा पद पाउने एक मात्र अनौठो नेता तपाईं हुनुहुन्छ । तपाईंलाई
विक्रम सम्वत् ०५८ को वैशाख महिना । रातको नौ बजे । युवराज दीपेन्द्रको खोपीमा दिवानीको प्रवेश भयो ।