राजनीति

चिनौ सार्वजनिक शिक्षा समाप्त पार्ने माफियाहरुलाई, को को छन, यस्तो छ योजना

  शिक्षा ऐनको नवौं संशोधनको मर्मले सार्वजनिक शिक्षालाई समाप्त पार्न खोजेको र निजी शिक्षालाई मात्र जोड दिएको भन्दै सरोकारवाला विद्यार्थी संगठनले दसौं संशोधनमार्फत अविलम्ब सच्याउन आग्रह गरेका छन् । शैक्षिक माफियाहरूको डिजाइनमा तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठले चोर बाटोबाट सो ऐन