राजनीति

जङ्गबहादुर राणा र प्रधानमन्त्री केपी ओलीमा केहि फरक छैन, बादल आँखा र कान नभएका गृहमन्त्री हुन्

  भदौ १६ र १७ गते बसेको तपाईंको पार्टीको पोलिटब्युरो बैठकले संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखनको कार्यनीति अगाडि सार्यो । कागजमा मात्र सीमित पार्टीले यति ठूलो मुद्दा उठाउँदा गाह्रो लागेन ? हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठकद्वारा