राजनीति

प्रधानमन्त्री केपी ओली र भुटानी सरकार प्रमुखबीच काठमाण्डौमा भेट

    भु्टानका अन्तरिम चुनावी सरकारका प्रमुख सल्लाहकार तथा भुटानका प्रधानन्यायाधीश समेत रहेका दासु छिरिङ वाङचुक र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । वाङचुक बुधबार विहान काठमाडौं आएका थिए । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आएका वाङचुकले बुधबार