राजनीति

बकर इदमा सार्वजनिक बिदा दिइने

    बकर इदमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।   मुस्लीमहरुको महान् पर्व बकर इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि सरकारले बिदा दिने