राजनीति

काम गर्न नसक्ने मन्त्रीलाई कार्वाही हुन्छ : प्रचण्ड

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको सम्पूर्ण सहयोग हुँदा पनि काम गर्न नसक्ने मन्त्रीहरुलाई कार्वाही हुने बताएका छन् ।   तर, उनले कस्तो खालको कार्वाही भन्ने चाँहि खुलाएनन् । भारतको चार दिने भ्रमण सकेर