गोठमा सुतिरहेकी ११ वर्षीया वालिका बलात्कार गर्न खोज्ने भोजपुरको अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ परेका छन । बालिकाको आमाको उजुरीका आधारमा कार्कीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो । श्रेष्ठलाई ७ दिनको म्याद
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।