राजनीति

अख्तियार प्रमुखमा नवीन घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन

  संसदीय सुनुवाई समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।   बिहीवार सुनुवाइ पछि समितिले घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।   भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले दुइसाता अघि