राजनीति

नेविसंघमा दुई गुटको मारामार, शेरबहादुर भन्दा रामचन्द्र गुट बलियो

    गएको भदौ दोस्रोे साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको एक घरमा लगातार एक सातासम्म चलेको नेविसंघका नेताहरुबीचको छलफलले निष्कर्ष निकाल्यो– जिल्ला र क्याम्पसहरुमा पत्रमार्फत् तोकिएको जिम्मेवारी खारेज गर्ने, अध्यक्षले मनोनित गरेका केन्द्रीय सदस्यलाई यथावत् राख्ने अनि आगामी तीन