नियमित रूपमा पढाइ हुनुपर्ने माग गर्दा रघुगंगा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत २२ विद्यार्थी निष्कासनमा परेका छन् । विषयअनुसारका शिक्षकको व्यवस्था गरी नियमित पठनपाठन गराउन माग गरेका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिको आइतबार बण्सेको बैठकले एक महिनाका
राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा विलय भएका छन्।