आयल निगमको प्रमुख बन्न १७ जनाको आवेदन, यस्ता छन् आवेदक
नेपाल आयल निगमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले दरखास्त दिएका छन् । निगमले गत २९ भदौमा निगमको प्रबन्ध निर्देशक लागि आवेदन माग गरेको थियो । निगमको प्रमुख पद लामो समयदेखि रिक्त रहँदै आएको छ । १५ दिनको