राजनीति

राजीनामा दिने तयारी गर्दै दुई मन्त्री ?

  प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष के पी शर्मा ओलीले सरकारमात्र होइन पार्टी नै डुबाउन लागेको प्रचण्ड र माधवकुमार नेपालको सामूहिक निष्कर्षलाई नेपालले सार्वजनिक गर्दा अहिले उनी  एक्लै परेको चर्चा प्रचण्ड निकटहरुले गर्दैछन् । पार्टी एकता केपी शर्मा ओलीसँग सल्लाह