सडक डिभिजन कार्यालय काठमाडौंको प्रमुख हुुँदा विनाटेण्डर अरबौं रुपैयाँको ठेक्का दिएर भ्रष्टाचार गरेको रकम बुझाएर आयल निगमको कार्यकारी निर्देशक भएका गोपालबहादुर खड्काले जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ घोटाला गरेर बिदा भए । खड्का जस्तै राष्ट्रिय गौरवका रानीजमरा कुलरिया