पत्रकारसँग आपूर्तिमन्त्री आगो, भने, ‘त्यो समाचार लेख्ने अपराधी हो’
उद्योग वणिज्य तथा आपूर्तिमन्त्री मात्तृका यादवले चाडवाडको मुखमा बजार भाऊ बढेको, चिनीको मूल्य आकाशिएको विषयमा बाहिरिएका समाचारको कुनै आधार नभएको आरोप लगाएका छन् । बजार अनुगमनबारे मिडिया र पत्रकारहरुको समाचार सम्प्रेषण शैलीप्रति निकै आक्रोशित देखिएका मन्त्री यादवले