नेताको प्रिय बन्न नसक्दा मन्त्री हुन पाईन
० तपाईं आफैंमा सक्रिय राजनीतिज्ञ हुनुहुन्छ, तथापि राजनीतिको शुरुवाततिर पिताजीको नामबाट चिनिनुहुन्थ्यो भने अहिले आएर फेरि छोरीको नामबाट चिनिँदै हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ ? – यसलाई म पोजेटिभ रूपमै लिन्छु । मेरा बुबा कुनै बेला शैक्षिक आन्दोलनका सर्वेसर्वा