अध्यक्ष प्रचण्ड उपचारका लागि अस्पतालमा

हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्योपचारका लागि आज अस्पताल पुगेका छन् ।

अध्यक्ष प्रचण्ड सम्पूर्ण शरीरको चेकजाँच गराउने क्रममा आज ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन् ।

प्रचण्डले केही दिनअघि सम्पूर्ण शरीरको चेकजाँच गराएका थिए । सोही सिलसिलामा आइतबार पनि प्रचण्डले स्वास्थ्य चेक गराउनुभएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...