नेपाली कांग्रेसको महासमिति बैठकमा सभापति शेरबहादुरदेउवामाथि नै आक्रमणको प्रयाश भएको छ । आफैमाथि जिल्ला सभापतिले आक्रमण प्रयाश गरेपछि सभापति देउवाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक नै स्थगित गरीहलबाट बाहिरिनुभएको छ । महासमिति बैठकस्थलबाट एक प्रतिनिधिले दिएको जानकारी
सरकारले माग पुरा नगरेको भन्दै डा गोविन्द केसीले आगामी १७ गतेदेखि आमरण अनसन सुरु गर्ने भएका छन्। सरकारलाई माग