राजनीति

कुटाकुट भएपछि काँग्रेस महासमिति बैठक स्थगित

  शीर्ष नेता नआएको भन्दै आजको काँग्रेस महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको छ । १२ बजेसम्म पनि शीर्ष नेताहरु बैठकका नआएपछि महासमिति सदस्यहरुले हो हल्ला गरेका थिए ।   शीर्ष नेताहरु विधान मस्यौदामा सहमति जुटाउन भन्दै विहानैबाट आपसी